मिडिया र एनआरएन यूकेका उम्मेदवारकोे अन्तरकृया २८ अगष्टमा

लन्डन । एक्सप्रेस स्टुडियोले अगामी २८ अगष्ट, सोमवारका दिना एनआरएनए यूकेका उम्मेदवारहरुसंग साक्षात्कार गर्ने भएको छ । यसअघि १८ अगष्टमा साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा बेलुकी ६ देखि ८ बजेसम्म साक्षात्कार गर्ने कार्यक्रमतय भएकोमा उम्मेदवारहरुको मनोनयनको कार्यतालिका पछि सरे पछि नयाँ मिति तय गरिएको हो । आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए यूकेको अधिवेशन … Continue reading मिडिया र एनआरएन यूकेका उम्मेदवारकोे अन्तरकृया २८ अगष्टमा